जनकपुरधाम । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् । उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको [...]
राजविराज । सप्तरी प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान [...]
बिराटनगर । प्रदेश १ मा थप एक हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा [...]
जनकपुरधाम । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ । सदरमुकाम गौरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । बिहीबारसम्म कोरोना [...]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले नेतृ पशमीना कादरीलाई प्रदेश २ को साँसद बनाएको छ । उनी वीरगञ्ज महानगरपालिका १२ की हुन् । नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश साँसदहरु रामचन्द्र मण्डल, [...]
जनकपुरधाम । महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१४ का २५ वर्षीय राकेश ठकुरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए [...]
जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ६४ जना पुगेको छ । गत २४ घण्टामा मात्र प्रदेश २ मा ५ सय १७ जना संक्रमित थपिएको [...]
जनकपुरधाम । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको लामो समय भयो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न [...]
बिराटनगर । प्रदेश १ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक [...]