जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरिएको छ । समितिमा ५१ जना सदस्यहरु छन् । [...]
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको आज (शनिवार) विहान निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए [...]
जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट नेपालमा छोटो अवधिमा धेरैजनाको मृत्यु हुनुको कारण सही उपचारको अभाव देखिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको [...]
जनकपुरधाम, ३१ बैशाख । कोरोना संक्रमणको महामारीबाट बच्न र बचाउनलागि धनुषा प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने निषेधाज्ञाको अवधीभर अत्यावश्यक काम बाहेक घरभित्र बस्न आग्रह गरेको छ । तर, यही [...]
राजविराज, ३१ वैशाख । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट [...]
जनकपुरधाम, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनी आज साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा [...]
जनकपुरधाम, ३१ वैशाख । कोभिड–१९ संक्रमणको महामारीलाई रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ७३ जिल्लामा निषेधाज्ञा विस्तार गरिएको छ । गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्न [...]
राजविराज, ३० वैशाख । सप्तरीमे पिसिआर परीक्षण भऽरहल ६० प्रतिशत व्यक्तिकें रिपोर्ट पोजेटिभ देखल जाऽरहल अछि । स्वास्थ्य कार्यालय सप्तरीकें निमित्त प्रमुख दुनियालाल यादवक अनुसार जिल्लामे एहन संक्रमणक अवस्था बढिरहल [...]
राजविराज, ३० वैशाख । सप्तरीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म २० जनाको मृत्यु भएको छ । वैशाख २ गतदेखि अहिलेसम्ममा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय [...]
जनकपुरधाम, ३० वैैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र सरकार गठनका लागि राष्ट्रपतिले समय दिएको थियो [...]