राजविराज, २३ चैत । सप्तरीसहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमवार राति ९ बजेर ७ मिनटको आसपासमा कम्पन महशुस गरिएको हो । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार [...]
सुनसरी, २३ चैत । सुनसरीको इटहरी–१२ स्थित खनारको तिरुपति प्लाई उद्योगमा लागेको आगो ९ घण्टा वितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । सोमबार बिहान करिब ७ बजेबाट लागेको आगो दिउँसोको [...]
सुनसरी, २३ चैत । सुनसरी प्रहरीले कोशी यातायात प्रालि इटहरीका सञ्चालक समिति सदस्यद्वयको पर्दाफास गरेको छ । सवारी दुर्घटनापछि नक्कली चालक उपस्थित गराएर सक्कली चालकलाई भगाउने कार्यमा संलग्न रहेको आरोपमा [...]
सुनसरी । सुनसरीको इटहरी-१२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार बिहानै देखि भिषण आगलागि भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । [...]
जनकपुरधाम । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर [...]
राजविराज, २२ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा दुई जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । यही चैत २५ गते हुने निर्वाचन तालिकाअनुसार आज (आइतवार) अध्यक्ष पदमा मनोहर [...]
जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जनामा [...]
जनकपुरधाम, २२ चैत । आजबाट देशभरका शैक्षिक संस्थाहरु पुनःसञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान [...]
जनकपुर । बारा प्रहरीले बलात्कार गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्लाका आदापुर औरहिया पञ्चायतका हाल धादिङ बेनिघाट रोराङ गाउँपालिकामा बसोबास गरिरहेका २५ [...]
राजविराज, २१ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रचारप्रसार थालेकी निर्मला शर्मा प्यानलसहित शनिवार सप्तरी आएकी छन् । उनीसहित वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधव नेपाल, महिला उपाध्यक्ष [...]