जनकपुरधाम । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच विहिवार साँझ भेटवार्ता भएको छ । भेटमा जसपाले सरकारमा सहभागी हुनका लागि राखेका तीन बुँदे सर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक [...]

राजविराज, २७ फागुन । असुरक्षित भएको भन्दै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलित भएका छन् । विहिवार उनीहरुले सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गर्दै राजविराजमा प्रदर्शन गरेका हुन् । [...]

जनकपुरधाम, २७ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महाशिवरात्री पर्वको अवसरमा हिन्दु धर्मावलम्बी तथा प्रदेशवासीमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपषिद्को [...]

राजविराज, २७ फागुन । सप्तरीलगायत तराई मधेशका जिल्लामा पनि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुको [...]

राजविराज, २७ फागुन । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारस्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार साँझ दुर्घटना भएको हो । [...]

जनकपुरधाम, २७ फागुन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत डेढ लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कर अधिकृत रमेश [...]

सन्तोष कुमार चौधरी आज शिवरात्रि, शिव र सतीको विवाहको रात्रि । शिव र पार्वतीको विवाहको रात्रि । दुईटा विवाह सर्वथा अस्वीकार्य हुन्छ तर शिवरात्रिमा अन्तर्निहित ती दुई विवाहका दुखान्त र [...]

राजविराज, २६ फागुन । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको कार्यालय स्थापना गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा ओली समूहका कार्यकर्ताले राजविराज–८ मदननगरस्थित नेकपा एमाले जिल्ला पार्टी [...]

जनकपुरधाम, २६ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन् । बुधवार रौतहटस्थित रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पतालको उद्घाटन गर्दै उनले [...]

राजविराज, २६ फागुन । सप्तरीमा राष्ट्रिय महोत्सव हुने भएको छ । ‘रकी इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजीङ’ले राजविराजमा ११ दिने राष्ट्रिय महोत्सव आयोजना गर्न लागेको हो । आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै [...]

क्याटोगरी छान्‍नुहोस