जनकपुरधाम, २१ मंसिर । विश्वभर एकै दिन छ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा छ लाख २० हजार ७७५ जना संक्रमित थपिएको वल्र्डोमिटर्सले जनाएको छ । [...]
राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राजविराजमा शनिबार लैङ्गिक रुपान्तरण सम्बन्धी सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अभियानको मूल समारोह समितिका [...]
बलिवुड तथा हलिवुडकी चर्चित नायिका प्रियंका चोपड़ाले सामाजिक सञ्जालमा आफ्नो हलिवुड फिल्म ’वी कैन बी हीरोज’को ट्रेलर सार्वजनिक गरेकी छिन् । उक्त फिल्ममा उनले सानो कपालमा देएिकी छिन् । [...]
राजविराज, २० मंसिर । समाजमा दाइजोका कारण वैवाहिक सम्वन्धमा समस्या भईरहँदा शिक्षित युवायुवती बिनो दाइजो दाम्पत्य जिवनमा बाँधिएका छन् । धनुषा जिलाको बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित चित्रपुर [...]
लहान, २० मंसिर । सिरहाका थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि मिर्चैया नगरपालिका–१ का ७५ वर्षीय पुरुषलाई नोबेल शिक्षण अस्पतालमा भर्ना [...]
कमल कुमार मण्डल लौनिया, २० मंसिर । देशमा राजनीतिक परिवर्तनहरु भए । पुराना संरचनाहरु फेरिए, घरघरमै सिंहदरवार आयो । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ कुशहा टोलको व्यथा [...]
विराटनगर, २० मंसिर । कम्मरमा कटुवा पेस्तोल भिरेर मदिरा सेवन गरिरहेका एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले युवकको कम्मरमा पेस्तोल देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर [...]
जनकपुरधाम, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको [...]
राजविराज, १९ मंसिर । राजविराज जेसीजले शुक्रवार सप्तरीस्थित राजविराज कारागारका कैदीबन्दी, प्रहरी र कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रम अन्तर्गत राजविराज कारागारका कैदीबन्दी, प्रहरी [...]
विराटनगर, १९ मंसिर । सुनसरी र मोरङबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१० बाट बिहिवार स्थानीय ४८ बर्षीय पुर्ण बहादुर [...]