बोदे बरसाईन, १७ कार्तिक । विहार राज्यसँग सिमाना जोडिएको जिल्ला हो सप्तरी । यस जिल्लामा ७८ किलोमिटरको खुला सिमाना भारतसँग जोडिएको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् [...]
राजविराज, १७ कार्तिक । सप्तरी जन्मथलो भएका उद्योगी किशोर प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाण्डौमा सोमवार एक कार्यक्रम आयोजना गरी उनले उम्मेदवारी घोषणा [...]
विराटनगर, १७ कार्तिक । संखुवासभाको मकालु गाउँपालिका–५ स्थित टिपर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । सोही ठाउँमा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनामा कार्यरत सिमरा जितपुर उप महानगरपालिकाका ३६ बर्षीय [...]
राजविराज, १७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तत्काल ४–५ वटा कार्यहरु गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । चाडपर्वपछि थप [...]
जनकपुरधाम, १७ कार्तिक । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख १० हजार ३७५ पुगेको छ । वल्र्डोमिर्टस्का तथ्यांकअनुसार विश्वमा आजसम्म कोरोनाबाट १२ लाख ५ हजार २०६ जनाको मृत्यु [...]
राजविराज, १६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको गैरजिम्मेवारीका कारण उपचार नपाएर कोरोना सङ्क्रमितहरुको अकालमै मृत्यु हुने क्रम बढ्दै गएकोले गम्भीर बन्न आग्रह गरेका छन् [...]
जनकपुरधाम, १६ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२४ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा ३ हजार [...]
विराटनगर, १६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ । दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलमलाई पक्राउ गरिएको छ । आलमलाई [...]
विराटनगर, १६ कार्तिक । सुनसरीको रामधुनीमा गए राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वडा नम्वर २ शिवनगरस्थित को २६ प ५६५१ नम्वरको मोटरसाइकलले को २ त [...]
जनकपुरधाम, १६ कार्तिक । विश्वमा आज (आइवार)सम्म कोरोना (कोभिड–१९) संक्रमणपछि निको हुनेको संख्या ३ करोड ३४ लाख ८७ हजार नाघेको छ । वल्र्डाेमिर्टस्को अद्यावधिक तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमणमुक्त हुनको संख्या [...]