जनकपुरधाम, २० कार्तिक । भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका गोस्वामीसँगै अन्य दुई जनालाई बुधवारै [...]
जनकपुरधाम, २० कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १९१ जना कर्मचारी माग गरेको छ । केस अनुसन्धान, कन्ट्रयाक्ट ट्रेसिंग, पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलन [...]
जनकपुरधाम, १९ कार्तिक । प्रदेश २ मा बुधबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो २४ [...]
विराटनगर, १९ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ मा रहेको एक किराना पसलबाट प्रतिबन्धित विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ परेका छन् । वडा नम्वर ११ का पसल सञ्चालक तहिर मियाँ, [...]
राजविराज, १९ कार्तिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल र अंग्रेजीमा फेडरल डेमोक्र्याटिक रिपब्लिक अफ नेपाल नलेख्न भनी जारी गरेको आदेशप्रति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गम्भीर आपत्ति जनाएका छन् [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ हजार ८४४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता [...]
चर्चित गायक, अभिनेता एवम् टेलिभिजनका कार्यक्रम प्रस्तोता आदित्यनारायण आगामी डिसेम्बरमा वैवाहिक बन्धनको तयारीमा जुटेका छन् । उनले स्वेता अग्रवालसँगको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा विवाहको विषयमा आधिकारिक रुपमा सार्वजनिक [...]
राजविराज, १९ कार्तिक । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत एक कर्मचारीको आज (बुधवार) कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजविराज नगरपालिका–२ निवासी २८ वर्षीय युवकको उपचारकै क्रममा [...]
सप्तरीका सरकारी कार्यालयहरुमा सेवाग्राहीहरु दैनिक रुपमा आउने गर्दछन् । कार्यालयका कर्मचारीदेखि सेवाग्राही समेत कोरोना संक्रमणको जोखिममा नपरुन् भन्नाकालागि ती कार्यालयहरुले सुरक्षाका उपाय चाहिँ अबलम्बन गरेको देखिँदैन । मालपोत, जिल्ला प्रशासन [...]
जनकपुरधाम, १९ कार्तिक । भारतीय पत्रकार अर्नब गोस्वामीलाई बुधवार विहान मुम्बई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभीका प्रधान सम्पादक रहेका गोस्वामीलाई उनकै निवासबाट पक्राउ गरेको हो । बीबीसी हिन्दीमा [...]