राजविराज, ७ पुस। सप्तरीबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन [...]

राजविराज, २२ मंसिर। सप्तरीमा खुनडाँका र कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई सात वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ छन् । [...]

राजविराज, ८ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ । विहानै घरबाट निस्केका सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या [...]

राजविराज, ५ मंसिर । सप्तरीमा दाइजो (दहेज)वापत मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर आफ्नी पत्नीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बोदे बरसाइन नगरपालिका–५ [...]

राजविराज, २ मंसिर । सप्तरीमा एक वृद्ध दम्पतीलाई आफ्नै घरमा जलाएर हत्या गरिएको घटनाको तीन वर्ष वित्न लागेको छ । हत्या घटनाको अनुसन्धानमा सुरु गरेका तीन जना प्रहरी उपरीक्षक (एसपी) [...]

जनकपुरधाम । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्। प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध [...]

जनकपुरधाम । बोक्सी आरोपमा आफ्नै भाउजुको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको महोत्तरी गाउँपालिका ३ मडै निवासी संजय झालाई आफ्नै भाउजु ४२ वर्षीया शिला [...]

जनकपुरधाम । पर्सा प्रहरीले भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको एलपी [...]

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट [...]

राजविराज । सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादीलाई दश वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल छन् । मण्डलले ०६७ माघ १३ [...]

क्याटोगरी छान्‍नुहोस