काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित दर्ता गरेको छ। सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मत प्राप्त गर्दै [...]
राजविराज । सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भएको मतदानमा ५५ प्रतिशतभन्दा बढी मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाभर अधिकांश केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। [...]
राजविराज, २१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर¨को बिराटनगर पुगेर मतदान गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले बिहीबार मोर¨को [...]
प्रेमचन्द्र झा रौतहट। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रौतहट जिल्लामा तैनाथ नेपाली सेना अन्तर्गतको नारायणदल गणले सुरक्षा व्यवस्था कडा पारेको छ। आगामी [...]
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन आयोग नेपालले साहको उम्मेदवारी खारेज भएको पुष्टि गरेको [...]
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ मा श्यामसुन्दर सरदारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले [...]
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबीसिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर [...]
राजविराज । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन सम्बन्धी आवश्यक गतिविधिहरु सञ्चालन गर्नका [...]
काठमाडाैँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सूची पेश गरेका छन्। निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि बन्द सूची दर्ताको [...]
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको निर्णयअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका कार्यक्रम आजदेखि लागू हुनेगरी [...]