राजविराज, २४ वैशाख । अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरुमा सधैं अगाडि रहने नेता हुन् सत्यनारायण यादव । जुँगाके रेखी नबस्दै राजनीतिमा होमिएका उनी सङ्घर्षको भट्टीमा खारिदै निक्कै सुझबुझ भएका नेताको रुपमा [...]

राजविराज, २२ वैशाख । जनताको सेवक भएर गाउँटोलहरुको मुहार फेर्ने सङ्कल्पका साथ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बभनगामाकी ४२ वर्षीया ईन्दुमाया यादव यतिबेला घरदैलो अभियानमा व्यस्त छिन् । [...]

राजविराज । सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–१ स्थित तिलाठीबाट आउँदै गरेको को १७ प ८५६३ नम्वरको मोटरसाइकलले बुधवार साँझ [...]

राजविराज, २२ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चुनावी सरगर्मी निकै तात्न थालेको छ । विभिन्न पार्टीका उम्मेदवार दिनभरि र राति अबेलासम्म पनि भोट माग्न घर घर धाइरहेका छन् । गाउँमा [...]

प्रियासिंह थारु राजविराज, १७ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर पदका उम्मेदवार भोलाकुमार पासवानले घोषणा–पत्र सार्वजनिक गरेका छन् । शनिवार कञ्चनपुरमा पत्रकार सम्मेलन आयोजना गरि जनता समाजवादी पार्टी (जसपा) नेपालको [...]

राजविराज, १३ वैशाख । सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षनात्मक आदेश दिएपछि घरमा वास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ । आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी [...]

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर ५ बस्ने रविन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको डुबेर मृत्यु भएको हो [...]

राजविराज । सप्तरीमा  मोटरसाइकल दुर्घटना हुँदा तीन जना युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुर स्थित हुलाकी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो [...]

राजविराज । सप्तरीमा विवाहको लागि लगाइएको टेण्ट खोज्ने क्रममा करेन्ट लागेर विहिवार एक युवकको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा अस्थायी बसोबास गर्दै आएका राजविराज नगरपालिका–१४ निवासी १९ [...]

राजविराज, २ वैशाख । सप्तरीको बोदे बरसाईन नगरपालिका-१० अमरैैयामा आज दिउँसो आगलागी हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ । स्थानिय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर [...]

क्याटोगरी छान्‍नुहोस