राजविराज-आइडियल सहकारी संस्था लिमिटेड राजविराजले रजत जयन्ती बर्षको अवसरमा संस्थाले सञ्चालन गरेको विभिन्न बचतयोजनाहरुमा विशेष ब्यवस्था गर्दै '२५औं बर्ष २५ कार्यक्रम' अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबारदेखि २५ औं [...]
काठमाडौँ- नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको छ । महसंघले शुक्रबार पत्रकारका समस्या सुनाउनका लागि प्रेस रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गराउँदै प्रदर्शनगरेको हो । पछिल्लो समय [...]
रौतहटको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । व्यक्ति हत्या अभियोग लागेका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले फरार सूचीमा राखेको हो । जिप्रका रौतहटले उनीसहित छोटन सिंह [...]
धरान उपमहानगरपालिकाभित्र खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । १६ साउनमा खानेपानी मन्त्रालयअन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबले धरानको पानीमा कोलिफर्म जीवाणु रहेको रिपोर्ट निकालेको थियो । धरान उपमहानगरपालिका– १६ का [...]
प्रहरीले बोक्सी आरोपमा आफ्नै श्रीमतीलाई बर्बर यातना दिने महोत्तरीको पिपरा गाउँपालिका– ३ का विनोदकुमार दासविरुद्ध उजुरी लिने भएको छ । बोक्सी आरोपमा श्रीमान्ले कुटपिट गरेको भन्दै काजलकुमारी देवी १ साउनमा उजुरी [...]
राजविराज – नेपाली नागरिकता सम्बन्धी कसूरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर मीराकुमारी यादवका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि करागार (जेल) चलान भएका छन् । बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीस लालकाजी [...]
जनकपुरधाम – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताएका छन् । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री [...]
जनकपुरधाम । श्रीमानसहित परिवारका सदस्यले बोक्सी आरोपमा पटक–पटक निर्मम यातना दिएपछि महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी देवी उजुरीसहित जिल्ला प्रहरी कार्यालय गइन् । शरीरभरि नीलडाम थियो । तर, प्रहरीले [...]
राजविराज - नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मधेश प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि दिदैं आएकोबजेट कटौती गरेको प्रति उनले आपत्ति जनाएका छन्। बुधबार सप्तरीको राजविराजमा नेपाल प्रेस युनियन [...]
काठमाडौँ – सरकारले चामलको मूल्य बढाएको पाइए व्यापारीहरूलाई कारबाही गर्ने भएको छ । केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन [...]