काठमाडौंः कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही [...]
काठमाडौं १८, माघ–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक दुईदिनका लागि शनिबारदेखि सुरु हुँदैछ । माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे [...]
रामशंकर भण्डारी राजविराज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका मयेरका प्रत्यासी राहुल मण्डलसहित सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)नेपालमा प्रवेश गरेका छन् । जनतासँग जसपा नेपाल : आधारभुत संगठन निर्माण अभियान बृहत [...]
राजविराज–मधेश प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै बिहिबार युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला जलाएका छन् । मधेश प्रदेशसभामा पेश भएका विधेयकमा मधेशमा बोलिने मातृभाषालाई बाइकाट गरेर अन्य–अन्य [...]
काठमाडौं–राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गरी प्रमाणपत्र पाएको हो । मंगलबार दर्ता गरी [...]
राजविराज–राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । शनिबार बलिदानी दिवसको अवसरमा लहानमा रहेको सहिदहरूको सालिकमा श्रद्धा सुमन व्यक्त गर्दै उनले [...]
राजविराज–सप्तरीमा समाजवादी विद्यार्थी युनियन (सवियु) नेपालको संगठन निर्माण अभियानलाई तिव्रता दिइएको छ । पछिल्लो बुधवार पनि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित श्री लक्ष्मी बल्ल्भ नरसिंह बहुमुखी क्याम्पस बभनगामा कट्टिमा इकाई कमिटी [...]
राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जितेको छ । मतगणनाको अन्तिम परिणामअनुसार डाक्नेश्वरी–१ मा धिरेन्द्रकुमार साह र वडा नम्बर [...]
जनकपुरधाम–नेपाली काँग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् । पूर्व गृह मन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग गर्दै भने, [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र [...]