काठमाण्डौ, २७ असार । जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनको लगभग एक महिनापछि २१५ सस्यीय केन्द्रीय समिति गठन गरी नामावली सार्वजनिक गरिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र [...]
जनकपुरधाम, २२ असार–मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शनिवार बसेको प्रदेश सभाको बैठकमा उपस्थित १ सय १ जनामध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको [...]
जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएलगत्तै विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो [...]
जनकपुरधाम—मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले मधेश प्रदेशले विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको [...]
काठमाडौं, २१ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने [...]
काठमाडौँ, २० असार–नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएका छन् । एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार [...]
काठमाडौँ–लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको काँग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेसका [...]
काठमाडौं, १८ असार–नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति [...]
राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी मिलेर लुट मच्चाएको भन्दै चार दलले आन्दोलन सुरु गरेका छन् । शुक्रवार नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी नेपालको एकताको महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गर्नका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ । मधेश प्रदेशको जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० [...]