जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सोमबारबाट सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर तीन दिमसम्म चल्ने महाधिवेशन उद्घाटन गरेका छन् । [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टी विभाजन नभएको जिकिर गरेका छन् । शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर [...]
राजविराज–जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीमा सांसद सतिशकुमार सिंहलाई अघि सारेसँगै पार्टीभित्र असन्तुष्टि बढेको भन्दै चर्चा भइरहदा पार्टीका संसदीय दलका नेता महेशकुमार यादवले अरुलाई ईमान्दर ठानेर भुल गरेको प्रतिक्रिया जनाएका छन् [...]
जनकपुरधाम–जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई पठाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीमा पठाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिए । उनका अनुसार [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । केन्द्रमा सत्ता गठबन्धन [...]
राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले १७ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली [...]
राजविराज–वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार सुडीको सम्पत्ति विवरणमा [...]
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा [...]
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ। उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ। जसपा नेपालबाट अलग भएर [...]
काठमाडौँ–बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा [...]