जनकपुरधाम–मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएको छ । माओवादी केन्द्रका २ र एमालेका ६ मन्त्रीले आइतवार राजीनामा दिएका हुन् । माओवादी केन्द्रका उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज [...]
जनकपुरधाम-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजना गरिएको मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपप्रधान एवम् [...]
काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार जनता समाजवादी [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ। पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुङ्गो [...]
काठमाडौँ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको [...]
काठमाडौं–जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन्। शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ गराएका हुन्। मञ्जु शर्मा [...]
जनकपुरधाम–मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनैले मुख्यमन्त्री यादवको पक्षमा मत दिएका [...]
राजविराज–मधेश प्रदेश सभाको मंगलबार बसेको बैठक सुरु भएको केही बेरमै अवरोध भएपछि स्थगित भयो । जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा [...]
जनकपुरधाम–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदैछन् । त्यसका लागि मंगलबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । गत फागुन [...]
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को राष्ट्रिय महाधिवेशन जेठ २७, २८ र २९ गते हुने भएको छ। महाधिवेशन भने मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्ने निर्णय भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र [...]