प्रिया सिंह थारु काठमाडौं–राष्ट्रिय मुक्त क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो नेतृत्व प्रदर्शनकारी र प्रहरीबीच शनिवार झडप भएको छ । काठमाडौंस्थित बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट सिंहदरबारतिर जाने खोजेपछि प्रहरीले [...]
काठमाडौँ–जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्। मंगलबार काठमाडौँ समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एवम् उपप्रधान एवं [...]
राजविराज–गालीगलौज र हातपात गर्ने प्रदेशसभा सदस्य महेशप्रसाद यादवलाई कारबाहीको माग गर्दै पुर्वाधार विकास कार्यालय राजविराजका कर्मचारीहरु आन्दोलित भएका छन् । सोमबार कार्यालयका प्रमुख प्रविणप्रताप अधिकारी र सूचना अधिकारी तपेश्वरकुमार साहले [...]
प्रिया सिंह थारु काठमाडौं – राष्ट्रिय मुक्त क्रान्ति अभियानका संयोजक नेता राजेन्द्र महतोले नेपाल सबै नेपालीको हुनुपर्ने बताएका छन् । बानेश्वर स्थित एक पार्टी प्यालेसमा होली मिलन कार्यक्रममा बोल्दै उनले [...]
राजविराज–प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतवार निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट समानुपातिक सांसद रहेकी सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । [...]
जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । शनिबार जनकपुरधाम विमानस्थलम सञ्चारकर्मीहरुसँग कुरा गर्दै [...]
जनकपुरधाम–नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी [...]
काठमाडौँ–नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन् । सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय [...]
लहान–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई [...]
ललितपुर–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् । शनिवार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् [...]