जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले असोज ३० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश प्रमुखको कार्यालयले [...]
राजविराज । हुंकार मधेशले संगठन विस्तारलाई तीव्रता दिँदै २१ वटा विभागका प्रमुख तोकेको छ। हुंकार मधेशको असोज ९ गते बसेको केन्द्रीय अभियानतर्फको बैठकबाट प्राप्त निर्णय तथा केन्द्रीय अभियानकर्ताहरूसँगको संवादका आधारमा [...]
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकअघि बसेको सचिवालय बैठकले भण्डारीसहित विभिन्न व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन [...]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ [...]
जनकपुरधाम । ‘९ दलीय अग्रगामी मोर्चा’ को मधेश प्रदेश समन्वय समितिले आज जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। शनिबार उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा ‘संघर्षका लागि एकता-समानता, [...]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई ‘तासको पत्ता’सँग तुलना गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै [...]
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका आफ्ना तीन प्रदेशसभा सदस्यलाई पुनः स्पष्टीकरण माग गरेको छ। जसपा नेपालका महासचिव डा. [...]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणपछि २७९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसपा नेपालले जारी गरेको पार्टी परिपत्रअनुसार दुवै [...]
राजविराज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जेन–जी विद्रोह’को वर्षदिन पुग्न लाग्दा देशको राजनीतिक अवस्था गम्भीर र संवेदनशील बन्दै गएको बताएका छन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै इतिहासबाट विदा हुन [...]
काठमाडौं । विभिन्न राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समावेशी लोकतन्त्र, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि संयुक्त राजनीतिक मोर्चा गठन गर्ने घोषणा गरेका छन्। ‘अग्रगामी मोर्चा’ नाम दिइएको [...]