राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राज्य पक्षले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई आपराधिक घटना करार गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार राजविराजमा [...]
जनकपुरधाम–जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका प्रदेश सभा सदस्य अभिराम शर्मा लगायतमाथि भएको जन्मकैदको फैसलाप्रति आपत्ति जनाएको छ । जनमत पार्टीको प्रवक्ता डा.शरतसिंह यादवले आज विज्ञप्ति जारी गर्दै महोत्तरी [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । आउँदो सोमबार बस्ने गरी बैठक बोलाइएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी [...]
जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । [...]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिक स्तरको आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नु पर्ने सुझाव दिएका छन् । देशमा समावेशीकरण र आरक्षणको मापदण्ड [...]
राजविराज – जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले पार्टीको विधान विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने बताएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘केहि [...]
प्रिया सिंह थारु लहान– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाटै सामाजिक रुपान्तरण हुने बताएका छन् । सिरहाको लहानमा आयोजना गरिएको तीन दिने प्रशिक्षक प्रशिक्षण [...]
काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्पबाट पीडित भएकाहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । बैठकले जाजरकोटमा गएको [...]
राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले प्रथम गणतन्त्रवादी नेताको नाममा थालिएको योजना कागजमै सिमित रहनु एकदमै दुःखद् रहेको बताएका छन् । बिहिवार राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा [...]