नवनियुक्त तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम–नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् ।

शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल छन् ।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस