आज तीन मन्त्रीले शपथ लिँदै

काठमाडौँ–नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन् ।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो।

गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आजै गर्ने तयारी छ।

Author:



क्याटोगरी छान्‍नुहोस