जनकपुरधाम, ३० साउन । प्रहरी समायोजनमा गम्भीरता नदेखाएको भन्दै संघीय सरकार विरुद्ध आन्दोलित मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई [...]
जनकपुरधाम, २९ साउन । प्रहरी समायोजन नगरेको भन्दै संघ सरकार विरुद्ध आन्दोलित मधेश प्रदेश सरकारले आइतवारदेखि धर्ना सुरु गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा [...]
जनकपुरधाम । संघ सरकारले प्रहरी समायोजन गर्न गम्भीरता नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन घोषणा गरेको छ । यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई [...]
जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले २७२ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले मधेश प्रदेशभरका १३६ पालिकाहरुमा प्रदेश निदान केन्द्र सञ्चालन गर्न करार सेवामा [...]
जनकपुरधाम, २२ साउन । मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न माग गर्दै आइतबार ७ दिने अल्टिमेटमसहित प्रधानमन्त्री शेरबहादुर देउवाका लागि ध्यानाकर्षण–पत्र बुझाएको छ । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री [...]
राजविराज, २२ साउन । अनिवार्य अवकाश पाएको झन्डै एक वर्ष भइसकेका कार्यालय प्रमुखले कृषि ज्ञान केन्द्र राजविराज सप्तरीको कार्यालय चलाउँदै आएको खुलेको छ । राष्ट्रिय किताबखाना ललितपुरको प्राप्त भएको पत्रअनुसार [...]
जनकपुरधाम । प्रहरी समायोजनको मुद्दा लिएर संघर्ष सुरु गरेका मधेश प्रदेश सरकारले आज प्रधानमन्त्री शेरबहादुर देउवाका लागि ध्यानाकर्षण पत्र बुझाउँदैछ । संघर्षको कार्यक्रम तहत आज मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा प्रदेश [...]
राजविराज, २० साउन। सप्तकोसी नदीको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढास्थित सामुदायिक भवन कटान भएर बगिसकेको छ भने विद्यालय र स्वास्थ्य चौकीमा पनि तीव्रमा कटान जारी रहेको छ । बगिसकेको सो [...]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी [...]
जनकपुरधाम, १८ साउन । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीयता कार्यान्वयनमा संघ सरकार उदासिन रहेको दावी गरेका छन् । उनले आज (बुधवार) विहान पत्रकार सम्मेलन गर्दै संघीयता कार्यान्वयनका [...]