राजविराज । मधेश प्रदेशको बेरुजु रकम ५ अर्ब ६८ करोड नाघेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वर्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ सम्ममा मधेश प्रदेशको बेरुजु रकम ५ [...]
लहान । सिरहाको गोल बजारमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । धान खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राति करेन्ट लागेको हो । घर [...]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी [...]
राजविराज । मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यसम्म भुक्तानी प्रणाली सुचारु हुनुपर्ने विषयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउने भएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साह लगायतका मन्त्रीस्तरिय एक टोली सोमवार काठमाडौंतर्फ [...]
राजविराज । संघ सरकारले प्रदेशलाई थोरै बजेट दिएको भन्दै मधेश प्रदेश सरकारले हरेक वर्षजसो असन्तुष्टि जनाउने गर्छन् । तर, पाएको बजेट भने खर्च गर्न सकेकोे छैन् । । मधेश प्रदेश [...]
जनकपुरधाम। मधेस प्रदेशमा कर तथा गैर कर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकले मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले [...]
राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले मिटरब्याजी प्रकरणका दुई आरोपित (दाजुबहिनी) लाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधिस सुर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधवार अबेर साँझ ठगी तथा [...]
जनकपुरधाम । नदी नियन्त्रणका लागि पठाइएको बजेटमा अनियमितता भएको विषय उठेपछि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले स्पष्ट पारेका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा सांसद परमेश्वर साह लगायतले समाचारमा [...]
जनकपुरधाम, २० असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘छोरी शिक्षा बीमा/मुद्दती खाता’कार्यक्रममा सहयोग गर्न प्रदेशभरिका स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै ‘मुख्यमन्त्री बेटी [...]
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ [...]