जनकपुरधाम । चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी मंगलवार आफ्नो सामाजिक सञ्जालमार्फत संक्रमणबारे सार्वजनिक गरेको हो । https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695 आचार्यले [...]

राजविराज । सामाजिक क्षेत्रमा कार्यरत सप्तरीस्थित ‘प्रयास’संस्थाले एम्वुलेन्स पाएपछि थप जिम्मेवारीकासाथ अघि बढेको छ । भारतीय दुतावासले १५१ औं गान्धी जयन्तीको अवसरमा उक्त संस्थासहित ४७ वटा संस्थालाई एम्वुलेन्स र बस [...]

राजविराज । पुर्वमन्त्री जय प्रकाश (जेपी) गुप्तालाई पितृ शोक परेको छ । उनका पिता श्याम सुन्दर रौनियारको सोमवार राति ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेह लगायतका रोगले ग्रसित [...]

राजविराज, १९ असोज । समाचार सङ्कलनका क्रममा कान्तिपुर दैनिकका सम्वाददाता अबधेश कुमार झालाई सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले गरेको अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघ शाखाले भत्र्सना गरेका छन् । [...]

राजविराज । जनप्रतिनिधिबारे सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियालाई शेयर गरेपछि सप्तरीको राजगढ गाउँपालिकाका एक युवकमाथि आक्रमणको प्रयास भएको छ । वडा नम्वर ४ चपेनाका २५ वर्षीय संतोशकुमार साह (मधेशी)ले न्यायकोलागि चौतर्फी [...]

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्षसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवकाअनुसार अध्यक्षको छोरा र सवारी चालकमा संक्रमण देखिएको हो [...]

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । भाइरसको संक्रमणबाट बच्न र बचाउनकालागि कार्यालयबाट थप सतर्कतासहितको विशेष [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार २५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा १ हजार ३२९ जना कोरोनामुक्त [...]

जनकपुरधाम । दरवन्दी अभावकै बेला ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दा सम्वन्धि कार्यबाहेक सवै सेवाहरु आइतवारदेखि एक साताकालागि बन्द गरेको छ । [...]

ललिता साह राजविराज, १७ असोज । खाना खादै बेहोस भए पश्चात झाक्रीबाट झारफूक गराउन लगिएका सप्तरीको तिलाठी कोईलाडी गाँउपालिकाका वडा नम्बर ४ कोईलाडी टोलका ६ बर्षीय एक बालकको ज्यान गएको [...]

क्याटोगरी छान्‍नुहोस