रामशंकर भण्डारी बलान विहुल - सप्तरीको बलान विहुल गाउँपालिका-४ बेल्हीस्थित मलाह टोलमा आइतबार पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दिउँसो खेल्ने क्रममा घर अगाडिको रहेको पोखरीमा डुबेर स्थानिय [...]
राजविराज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि घुस रकम र चेक फालि पर्खाल नाघेर भागेका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । शुक्रवार आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराजका तत्कालीन [...]
जनकपुरधाम–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २१ वर्षको अवधिमा तीन करोड २१ लाख ३२ हजार ९५६ [...]
राजविराज – आफ्नै बुवाको हत्या गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनि नयाँ बस्तीका लालदेव सदा पक्राउ परेका छन् । २२ वर्षीय सदाले बुधवार विहान आफ्नो ४५ वर्षीय बुवा हिराई सदामाथि [...]
राजविराज, ७ चैत्र । सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले मिलेमतो गरी विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमा गरेको अनियमितता रकम असुल गर्न विद्यालयमाथि दवाब बनाएको पाइएको छ । फर्जी विद्यार्थीलाई छात्रवृत्ति [...]
जनकपुरधाम, ६ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा फिल्मी शैलीबाट तस्करी हुने गरेको खुलेको छ । शनिवार दिउँसो बाँडफाड नमिलेका कारण सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि रेलमा [...]
राजविराज–प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतवार निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट समानुपातिक सांसद रहेकी सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । [...]
काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध किसानको भुक्तानी दिन दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । डिडिसीलाई उक्त रुपैयाँ अनुदान वापत उपलब्ध गराइएको कृषि मन्त्रालयले जनाएको छ । [...]
राजविराज, २ चैत्र – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका थप एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकरप्रसाद यादव रहेका छन् । [...]
जनकपुरधाम–उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ उनले ‘भर्चुअल’ माध्यमबाट भएको छलफलमा ७७ जिल्लाका जिल्ला सुरक्षा [...]