जनकपुरधाम । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य प्रदेश २ सरकारले स्थगित गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले एक सूचना [...]

बिराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौली चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को८प ४११५ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब पौने ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो [...]

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो । ना४ख २८०० नम्बरको [...]

जनकपुरधाम । प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन्। आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका [...]

जनकपुरधाम । प्रदेश २ मा अपराध बढेको छ। भारतीय सीमासँग जोडिएको यस प्रदेशमा ४.४७ प्रतिशतले अपराध बढेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। ०७७/७८ मा ७ हजार २ [...]

जनकपुरधाम । एक वर्षमा सप्तरी र सिरहामा २२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा सप्तरी र सिरहामा २२ हजार २ सय ९७ जनाले [...]

वीरगञ्ज । कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहअनुसार प्रदान गर्दै आएको सेवा अब नियमित रुपमा दिने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै अगामी साउन [...]

जनकपुरधाम । मधेस समृद्धिको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल तर्नका लागि फेरि पनि डुंगाकै सहारा लिनुपरेको छ। एक दशक लगाएर निर्माण सम्पन्न भएर पैदल यात्रीका लागि खुलासमेत गरिएको [...]

जनकपुरधाम । भ्रष्टाचार मुद्दामा सजाय पाएका व्यक्ति प्रदेश सरकारको मन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विशेष अदालत काठमाडौँबाट भ्रष्टाचार मुद्दामा सजाय पाइसकेका जीवनाथ [...]

राजविराज, १९ साउन । स्थानिय सरकारको न्यायिक समितिका संयोजक समेत रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादवले हातपात गर्ने धम्की दिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । माग गरिएको [...]

क्याटोगरी छान्‍नुहोस