निता थापा [caption id="attachment_31868" align="alignright" width="170"] निता थापा[/caption] आज मनले चाहेको कुरा पूरा भएको अनुभूति धेरै नेपालीले गरेका छन्। लामो समय जेल जीवन भोगेपछि रबि लामिछाने बाहिर निस्कँदा, त्यो केवल [...]
निता थापा आजकाल जति नयाँ पार्टीहरू खुलेका छन्, ती सबैको घोषणापत्र वा भाषण सुन्दा एकै प्रकारको दृश्य देखिन्छ – पुराना नेताहरूको आलोचना। “यो खायो, उ भष्टाचार गर्यो, काम छैन, निकम्मा [...]
निता थापा अहिले एमालेको अधिवेशन चलिरहेको छ। बाहिर झिलिमिली, भित्र नाराबाजी, मञ्चमा उही अनुहार, उही भाषण, उही घमण्ड। अधिवेशन त चलिरहेको छ, तर प्रश्न एउटा मात्र छ— के यो परिवर्तनको [...]
सीताराम कट्टेल आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु , देश निर्माणमा थोरै भए पनि योगदान पुर्याउ पवित्र इरादा बोकेर २०७२ सालको महाभुकम्पको बेला कार्यक्रमको शिलशिलामा अमेरिकामा भएका हामी सम्पुर्ण कार्यक्रमहरु रद्ध गरेर [...]
शैलेन्द्र प्रसाद साह नेपाल आज राजनीतिक अस्थिरता, कमजोर सुशासन, चुलिँदो बेरोजगारी, आर्थिक ठहराव र सामाजिक असन्तुलनको गम्भीर मोडमा पुगेको छ। देशभर निराशा र अविश्वास बढ्दै जाँदा मधेशले झनै बढी चोट [...]
श्यामसुन्दर यादव ‘पथिक’ [caption id="attachment_31493" align="alignright" width="117"] श्यामसुन्दर यादव ‘पथिक’[/caption] मृत्यु सास्वत सत्य हो । आजसम्म मृत्युलाई कसैले जित्न सकेको छैन । यसलाई कसैले टारेर पनि टार्न सक्दैन । आखिर [...]
उमेश कुमार यादव [caption id="attachment_18738" align="alignright" width="428"] उमेश कुमार यादव[/caption] आज हाम्रो राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस किन विद्यार्थी बिना रितिएको छ ? आज हाम्रो सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर किन [...]
डा. बाबुराम भट्टराई पछिल्लो जेन९जी विद्रोहले नेपाली अर्थ९राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमान्दार नागरिकको अगाडि दिनको घाम झैं छर्लंग छ। त्यसको सिधा अर्थ हो अब [...]
जयप्रकाश आनन्द म भीम बहादुर जी को पैतृक गाउँ पुगेको छु। काठमांडूबाट हिडदाँ २/४ जना मन मिलेका साथी भाईलाई संगै लिई जाने उहाँको रोजाईमा १/२ पटक म पनि परेको थिए।यसरी [...]
म दीपा यादव । एक साधारण गाउँकी, तर असाधारण सोच बोकेकी युवती । अहिले म बीबीए अध्ययनरत विद्यार्थी हुँ, तर मेरो सोच र सपना किताबका पानामा मात्र सिमित छैनन् । [...]