जनकपुरधाम–राष्ट्रिय सभा सदस्य पदका लागि मधेश प्रदेश प्रदेशबाट सत्तारुढ गठबन्धनका पूजा चौधरी र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । महिला कोटातर्फ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीकी चौधरीले ७ हजार ९२३ [...]
राजविराज–छात्राहरुका लागि निःशुल्क वितरण गरिने सेनिटरी प्याडमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [...]
जनकपुरधाम – नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक यादवसहित [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको मुलुक अल्पविकसित सूचीमा गएको बताएका छन् । मंगलबार [...]
राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका [...]
राजविराज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । राजविराज नगरपालिका वडा [...]
राजविराज — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि बनाइएको सुरक्षा घेरा तोडेपछि प्रहरीले लाठीचार्ज गरेको छ । आज दिउँसो कार्यक्रम चलिरहेको बेला जनमत पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोडेका [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले कृषि विश्वविद्यालयको पूर्वनिर्धारित भवन शिलान्यास कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुन राजविराज आएका मुख्यमन्त्री यादवले [...]
राजविराज–विश्वविद्यालयको उपकुलपति र रजिष्टारले सुशासन मिचेर जनभावना विपरित कार्य गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतवार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरु आइतवारै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै तालाबन्दी गरेका [...]
राजविराज–जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले शासन व्यवस्थामा सुधारका निम्ति सडकमा आन्दोलन गर्नैपर्ने अवस्था आइसकेको बताएका छन् । सप्तरीको राजविराजमा शनिवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिलेको सत्ताधारी शासक [...]