राजविराज, १० कार्तिक । सप्तरीको खडक नगरपालिकामा झcustom ohio state jersey aiyuk jersey penn state football jersey deuce vaughn jersey deuce vaughn jersey aiyuk jersey deuce vaughn jersey brandon aiyuk [...]

राजविराज, १० कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजयी भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना [...]

लहान, १० कार्तिक । सिरहाको धनगढीमाई नगरपालिकामा आज ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी वडा [...]

जनकपुरधाम, १० कार्तिक । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । तेजाबी र छापावाला सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १५ रुपैयाँले [...]

राजविराज, १० कार्तिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा मृत अवस्थामा एक हरिण भेटिएको छ । वडा नम्वर ६ कठौना चोकमा १ सय किलो तौल बराबरको जंगली वयस्क हरिण मृत भेटिएको हो [...]

राजविराज, १० कार्तिक । सप्तरीको खडक नगरपालिका–७ स्थित बसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जादै को १ ख ७७८४ नम्बरको बसले पैदलयात्रीलाई [...]

जनकपुरधाम । चालू आर्थिक वर्षको दुई महिनामा ६१ हजार नेपाली रोजगारीको खोजिमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत व्यक्तिगत–नयाँ र वैधानिकीकरण अन्तिम श्रम [...]

विराटनगर । प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण [...]

जनकपुरधाम।  यातायात व्यवस्था विभागले कोरोना महामारीका कारण १६ वैशाखदेखि बन्द रहेको लाइसेन्सको आवेदन फारम खोलेको छ । कोटा सिस्टमबाट आवेदन खुलाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए [...]

जनकपुरधाम, ९ कार्तिक । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रीपरिषदको मंगलबार सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि [...]

क्याटोगरी छान्‍नुहोस