जनकपुरधाम–सिमलताल बस दुर्घटनामा परी मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक÷एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक/एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको [...]
राजविराज, १५ असोज–सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुमाथि विशेष अदालतमा [...]
काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०र५० हजार धरौटी लिन आदेश [...]
काठमाडौं, १५ असोज–बाढीपहिरोका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपद्मा एक सय ४३ जना [...]
राजविराज–सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै कोशी ब्यारेजको पुलमा आइतबार साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ । नदीमा पानीको वहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ [...]
राजविराज–सप्तकोशी नदीमा निरन्तर बढीरहेको बहाव घट्न थालेको छ । आइतबार बिहान करिब ६ बजेको समय सबैभन्दा उच्च ६ लाख ६१ हजार ५ क्युसेक मापन गरिएकोमा ७ बजेपछि ६ लाख ५५ [...]
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । [...]
राजविराज–नदीमा पानीको वहाव खतराको संकेत समेत पार गरिसकेको भन्दै कोशी ब्यारेजको पुलमा अनिश्चितकालका लागि आवतजावत बन्द गरिएको छ । नदीमा पानीको वहाव अझैं बढ्दो रहेको छ भने दिउँसो ३ बजे [...]
राजविराज–निरन्तरको वर्षाले यतिबेला सप्तकोशी नदीमा पानीको वहाव तीन दशक यताकै उच्च भएको छ । शनिवार विहान ८ बजे नै ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेन्ड पानीको वहाव मापन गरिएसँगै [...]
राजविराज–निरन्तर वर्षा भएसँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतह बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड [...]