काठमाण्डौ, २० असोज । काठमाडौं स्थित आँगन पार्टी प्यालेसमा शनिबार थारु राष्ट्रिय जितिया पर्वका वक्ताहरूले सार्वजनिक बिदाको माँग गरेका छन् । थारु महिला समाजको आयोजनामा आयोजित थारु राष्ट्रिय जितिया पर्व [...]
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाईसम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम [...]
विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागिप्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त दिउँसो १ बजे बैठक बस्दैछ । यसअघि पनि [...]
राजविराज - हिन्दु विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजसकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ । खासगरी [...]
बाँके– बाँके प्रशासनले नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो । सो कर्फ्यु बिहान ६ बजे देखी [...]
हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ। खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष [...]
काठमाडौँ-फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमासंवेदनशीलता अपनाउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा [...]
सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने [...]
जनकपुरधाम– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमाअवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको [...]
काठमाडौं-१९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत आज बिहान भएको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतसँग पराजित भएसँगै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट [...]