रामशंकर भण्डारी राजविराज, ८ भदौ–स्थानीय तहका जनप्रतिनिधिहरु विलासितामा होमिएको आरोप लागिरहदा सप्तरीको राजगढ गाउँपालिकामा नियम मिचेर इन्धनकै नाममा झण्डै ४५ लाख रुपैयाँ स्वाहा गरेको पाइएको छ । अर्थ मन्त्रालयको कार्य [...]
राजविराज–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बसको ठक्करबाट बिहीबार साँझ एक युवकको मृत्यु भएपछि शुक्रबार बिहानैबाट हनुमाननगर बजार तनावग्रस्त बनेको छ । भारदह–राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० [...]
राजविराज–पत्रकारमाथि भएको दुर्व्यवहार घटनामा अध्यक्षले संस्थालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रेस मञ्च नेपाल सप्तरी तथा उपाध्यक्ष, सचिव र कार्यसमितिका सदस्यहरुले नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । [...]
राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा सडक मर्मतको नाममा गर्दा सडक बोर्डको लाखौं रुपैयाँ दुरुपयोग गरेको पाइएको छ । सडक बोर्डको निर्देशिका अनुसार स्थानीय तहले सडक बोर्ड अन्तर्गत विनियोजित रकमबाट खर्च लेख्दा १० [...]
राजविराज–संयुक्त राजनीतिक दलित संघर्ष समितिले समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरी दलित समुदायको सहभागिता सुनिश्चित गर्न माग गर्दै बुधवार मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । समितिका अध्यक्ष रामो [...]
राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले पत्रकारहरुमाथि भएको दुर्व्यवहार घटनाको दुई साता वितिसक्दा पनि नेपाल पत्रकार महासंघ, सप्तरीले जाहेरी दर्ता गराउनेतर्फ मौन देखिएको भन्दै अध्यक्ष श्रवणकुमार देवलाई ज्ञापन–पत्र बुझाएको छ । बुधवार [...]
राजविराज–ऋणीको जग्गा हडप्ने धन्दा नै फैलाएको आरोप खेपिरहेका मिटरब्याजी परमानन्दसहित भगत परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ । जिल्लाको खडक नगरपालिका–७ का परमानन्दका भाई बोदे बरसाईन नगरपालिका–५ का [...]
सन्तोष कुमार चौधरी नेपाल सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन यी दुई सरकारी संस्थालाई नयाँ कानून ल्याएर एउटै संस्था बनाउँदैछ । तर त्यस विषयको विधेयकमाथिको छलफलमा सरकार र संसद आमनेसामने [...]
राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा माटो ग्राभेल कार्यमा कामभन्दा साढे ५ लाख रुपैयाँ बढी निकासा दिएको पाइएको छ । गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा मोस्तकिम घरदेखि कारी साहको पोखरीसम्म भएको माटो ग्राभेल [...]
काठमाडौँ–काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इथलासले उनलाई थुनामै राखेर मुद्दाको बाँकी [...]