काठमाडौं, १४ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त [...]

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय भएको बताएका छन् । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा सम्पूर्ण नेपालीलाई सुभकामना दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, [...]

राजविराज, १२ फागुन–सप्तरीमा आइतबार मध्यरातमा हावाहुरीसँगै परेको असिना–पानीले किसानलाई ठुलो क्षति ब्यहोर्नु परेको छ । राति १२ बजेदेखि २ बजेसम्म निरन्तर हावाहुरीसँगै असिना–पानी परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह क्षेत्रमा [...]

जनकपुरधाम–नेकपा माओवादी केन्द्रको ‘तराई मधेश जागरण अभियान’ सोमबारदेखि सुरु हुन लागेको छ । झापाको कचनकवलबाट अभियान सुरु हुन लागेको हो । उक्त अभियानका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु झापा पुगिसकेका छन् [...]

राजविराज–नेपाल पत्रकार महासंघ, सप्तरीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालय फेसबुक पेजमार्फत सप्तरी तथा मधेशका पत्रकारलाई लक्षित गरिएको पोष्टप्रति आपत्ति जनाएको छ । महासंघ, सप्तरीका सचिव खगेन्द्र कार्कीले आइतबार [...]

काठमाडौं–पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका [...]

राजविराज, १० फाल्गुन–भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरेर फर्किरहेको स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तीन जनाको मृत्यु भएको छ । पूर्वाञ्चल एक्सप्रेस सडक अन्तर्गत उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रमा शुक्रबार [...]

सर्लाही–महाकुम्भ स्नान गर्न गएका सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। उनी भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी [...]

राजविराज, ९ फाल्गुन–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले पुजारीलाई कुटेको पाइएको छ । कुटिएका सोही पालिका वडा नम्बर ७ बस्ने रामानन्द मण्डल न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेका [...]

जनकपुरधाम, ९ फागुन । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सिरहाको नवराजपुरमा एक दलित किशोरीको बलात्कार तथा शंकास्पद हत्यामा संलग्न रहेकाहरुलाई कुनै पनि हालतमा छुट नदिइने [...]

क्याटोगरी छान्‍नुहोस