राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि आइतबार भएको मतदानको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन भएका सबै स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । मत परिणामअनुसार नेपाली [...]
राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले सदस्यता शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले राजनीतिक आस्थाका आधारमा मनपरी र षड्यन्त्र गरेको भन्दै भन्दै संघर्ष जाने चेतावनी दिएको छ [...]
राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवै वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारले जितेको छ । मतगणनाको अन्तिम परिणामअनुसार डाक्नेश्वरी–१ मा धिरेन्द्रकुमार साह र वडा नम्बर [...]
राजविराज, १६ मंसिर–स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा प्रारम्भिक ७२.२४ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका अनुसार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म वडा [...]
राजविराज–१६ मंसिर–सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा तस्करी गर्ने स्कार्पियोको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको कचनारीमा ड्युटीमा खटिएका सई यादवलाई नम्बर नखुलेको स्कार्पियोले आज [...]
राजविराज–स्थानीय तह उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई जना वडाध्यक्ष पदका लागि मतदान जारी छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार वडा नम्वर १ र ४ का सबै मतदान केन्द्रमा बिहानबाट मतदान [...]
काठमाडौं, १६ मंसिर–मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा.रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा स्थित संयुक्त राष्ट्र [...]
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित [...]
रामशंकर भण्डारी राजविराज, १५ मंसिर–दोस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना भएको ८ वर्षपछि मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करण हुने निश्चित भएको छ । शनिवार राजविराजमा आयोजकले पत्रकार सम्मेलन गर्दै [...]
काठमाडौं–गृहमन्त्रालयले जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा [...]