जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका [...]
काठमाडौं – पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन । सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर [...]
जनकपुरधाम–मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादवसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्लाही लालबन्दी नगरपालिकामा [...]
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिग मार्टमा गए राति आगलागी भएको छ। रामबबु राय यादवले सञ्चालन गर्दै आएको उक्त मार्टमा आगलागी हुंदा मार्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने [...]
विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागिप्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त दिउँसो १ बजे बैठक बस्दैछ । यसअघि पनि [...]
बाँके– बाँके प्रशासनले नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो । सो कर्फ्यु बिहान ६ बजे देखी [...]
हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ। खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष [...]
काठमाडौँ-फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमासंवेदनशीलता अपनाउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । पछिल्लो समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा [...]
सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ। प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने [...]
जनकपुरधाम- मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले देशमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता रसद्भावनामा खलल पुर्याउन केही तत्वहरु सक्रिय देखिएको विषय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष जानकारी गराएका छन् । [...]