काठमाडौं - मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठक सवा ९ बजेदेखि सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरुभएको थियो । बैठकले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा [...]
जनकपुरधाम - नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनिनिरन्तरता दिदैछ । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने [...]
जनकपुरधाम - आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आजघर–घरमा घटस्थापना गरिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबारबिहान ११ बजेर २९ मिनेटमा रहेको छ । [...]
विराटनगर– नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमापदबाट राजीनामा [...]
जनकपुरधाम-बाराको जितपुर-सिमरा उप-महानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल विहीबार साँझ सिमरास्थित आफ्नै निवासमा मृत फेला परेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम [...]
काठमाडौँ-इजरायलबाट २५३ जना जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमानकाठमाडौं हिँडेको [...]
काठमाडौं - इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्तआह्वान गरेको छ । सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान [...]
काठमाडौँ — इजरायलमा प्यालेस्टाइन इस्लामिक समूह हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारलेप्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हमासको आक्रमणबाट इजरायलमा [...]
काठमाडौं । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो । [...]