जनकपुरधाम । संघिय सांसद रामबाबु यादवले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने कार्यलाई घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । उनले [...]

सप्तरी, ४ कार्तिक । युवाहरुको पहलमा थालिएको तिलाठी कोइलाडी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका ३७ वर्षीय बौना दासको घर निर्माण कार्य पूरा भएको छ । विहिवार आयोजना गरिएको एक कार्यक्रमका [...]

जनकपुरधाम । नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार [...]

राजविराज, ४ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित भत्केको पुल तर्ने क्रममा वेपत्ता भएका युवक अझैं फेला पर्न सकेको छैन् । उनको अझैं खोजी कार्य भइरहेको छ । सो [...]

बिराटनगर । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहवीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेदेखि बन्द भएको दुहवी सबस्टेसन पानी [...]

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकारले वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिबारे तथ्यांक संकलन सुरु गरेको छ । प्रदेश–२ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अविरल वर्षाका कारण कृषिमा पर्न [...]

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल [...]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा गएको छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र [...]

जनकपुरधाम, ३ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभरका बाढी पीडित किसानहरुकालागि विशेष राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको [...]

विराटनगर । तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ। तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु भएको छ भने [...]

क्याटोगरी छान्‍नुहोस