राजविराज । अविरल वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । सडकमा डेढ फिटसम्म बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ भने आसपासका गाउँबस्तीमा [...]
बिराटनगर । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा [...]
विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ [...]
सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ [...]
जनकपुरधाम । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि [...]
जनकपुरधाम । लगातार वर्षाका कारण बालीनाली नष्ट भएको प्रति संघीय सांसद रामबाबू यादवले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेका छन् । उनले क्षतिको विवरण संकलन गरी किसानहरूलाई क्षतिपूर्ती [...]
राजविराज, २ कार्तिक । दुई दिनदेखि लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ । बिहानबाट बढ्दो स्तरमा रहेको वहाव साँझ ६ बजेसम्म १ लाख ८८ हजार २१५ क्यूसेक पुगेको [...]
जनकपुरधाम । गृह मन्त्रालयले तीन दिन देखिको अविरल वर्षाका कारण ६ जनाको मृत्यु र पाँच जना घाइते भएको जनाएको छ । सुनसरी र डोटीमा दुई–दुई तथा डडेलधुरा र कालिकोटमा एक–एक [...]
राजविराज, २ कार्तिक । गए रातिदेखिको अविरल वर्षाका कारण सप्तरीमा १५ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा पुगेको छ । निरन्तरको वर्षाले खेतमा पानीमा जमेको र हावाले धान ढालेपछि क्षतिमा [...]
जनकपुरधाम । लगातार वर्षाका कारण बालीनाली नष्ट भएकोप्रति जनमत पार्टीले किसानलाई बाली नोक्सानीको क्षतिपूर्ती उपलब्ध गराउन आग्रह गरेको छ। पार्टीका अध्यक्ष डा. सी के. राउतदवारा जारी विज्ञप्तीमा क्षतिको विवरण संकलन [...]