राजविराज, २१ पुस । जनप्रतिनिधि र कर्मचारीबीच बजेट पचाउने प्रतिष्पर्धाले छिन्नमस्ता गाउँपालिकामा अझैसम्म गाउँसभा नै हुन नसकेको आरोप लागिरहेको बेला करारका कर्मचारीले पनि लाखौंको निकासा लिएको खुलासा भएको छ । [...]

नयाँ संबिधानले स्थानीय तहहरुलाई स्थानीय सरकारका रुपमा परिकल्पना गरेको छ । विगतको केन्द्रीकृत शासन प्रणालीका कारण सानोतिनो कामकालागि पनि सदरमुकामदेखि क्षेत्र हुदै केन्द्रसम्म धाउनु पर्ने परिपाटीलाई स्थानीय तहहरुबाट अहिले धेरै [...]

जनकपुरधाम, २१ पुस । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती [...]

जनकपुरधाम, २१ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका दाहाल–नेपाल समूहको अनेरास्ववियुले आन्दोलन घोषणा गरेको छ । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । [...]

राजविराज, २१ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर ४ कोइलाडीमा सोमबार पक्की पुलको राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गरेका छन् । पुल निर्माणको शिलान्यास गर्दै राष्ट्रिय सभा [...]

राजविराज, २१ पुस । सप्तरीको रुपनी गाउँपालिकामा गए राति ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वडा नम्वर ६ स्थित विरेन्द्र बजारमा दुर्घटना भएको हो । दुर्घटनामा [...]

  मैथिली गीत–सङ्गीतको क्षेत्रमा मौलिकता छायामा पर्दैगएको अवस्थामा ‘नैना नुकाकऽ जे तकलौँ’ मैथिली म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्यूब च्यानलबाट उक्त गीत आईतवार सार्वजनिक गरिएको हो । [...]

[caption id="attachment_5796" align="alignright" width="237"] हंसा कुमारी साह[/caption] हंसा कुमारी साह महिला हिंसा नेपाली समाजको परम्परागत समस्या हो । बलात्कार, एसिड आक्रमण, घरेलु हिंसाबाट अधिकांश महिला अमानवीय प्रवृत्तिले बाँच्न विवश छन् [...]

जनकपुर । प्रदेश २ नेकपा संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन दाहाल–नेपाल समूहले बैठक बोलाउन लागेका हुन् । नेकपा संसदीय दलका उपनेता [...]

जनकपुरधाम, २० पुस । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–२ का बद्रीहाङ राई छन् । राई श्री एयरलाइन्सको [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780