राजविराज, १५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा सोमबार राजविराजमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको [...]
राजविराज, १५ मंसिर । स्थानीय तहसम्म सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यकासाथ नेपाल सरकारको निर्णय अनुसार सप्तरीको तीन स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल सोमबार शिलान्यास गरिएको छ । [...]
लहान, १५ मंसिर । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँ–गाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको छ । सिरहा–धनुषा जिल्लाको सिमाना छुट्याउने कमला नदीको [...]
राजविराज, १५ मंसिर । सप्तरीसहित देशभरका ३९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि आज एकैसाथ शिलान्यास हुँदैछ । मन्त्रीस्तरीय निर्णयबाट ३९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति [...]
राजविराज । ईज्जत जाने डरले आफ्नै आमाबुवाद्वारा योजना बनाएर रौतहट माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहलाई गोली हानेर हत्या गराएको खुलेको छ । बुवा ५५ वर्षीय राम अयोध्या साह र आमा [...]
राजविराज, १४ मंसिर । सप्तरीको छिन्नमस्ता बरही बिरपुरमा आइतवारदेखि सञ्चालित वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर १ टिम विजयी भएको छ । स्पोर्ट्स क्लबको अभियान राष्ट्रिय [...]
जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार आइतवार १ हजार २५५ जनामा कोरोना संक्रमण [...]
विराटनगर, १४ मंसिर । झापाको भद्रपुर–४ नरसिंह बगानस्थितबाट लागुऔषध खैरो हिरोईन (ब्राउनसुगर)सहित आज दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य गलगलिया–४ का १९ बर्षीय मोहम्मद [...]
विराटनगर, १४ मंसिर । मोरङ र झापाका तीन स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । गए राति मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले [...]
जनकपुरधाम, १४ मंसिर । सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले [...]