राजविराज । भारतको विहार विधानसभा चुनाव अन्तर्गत शनिवार अन्तिम चरणको मतदान जारी रहेको छ । अन्तिम चरणमा १५ वटा जिल्लामा ७८ विधानसभा क्षेत्रमा मतदाताले आफ्ना प्रतिनिधि चयन गर्न मतदान गरिरहेका [...]
जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना दरखास्त आह्वान गरेको छ । मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाद्वारा जारी गरिएको सूचनामा [...]
जनकपुरधाम, २२ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ५५ हजार [...]
राजविराज, २१ कार्तिक । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले भन्सार तिरेर पनि सामान ल्याउँदा प्रहरी प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक रुपमा दुःख दिने काम गरिरहेको बताएका छन् । [...]
जनकपुरधाम, २१ कार्तिक । विश्वभर एकै दिन ६ लाखबढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ लाख २ हजार १२४ जनामा संक्रमण थपिएका हुन् । योसँगै विश्वभर संक्रमितको [...]
राजविराज, २० कार्तिक । राष्ट्रियसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले सप्तरीस्थित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने पक्षमा सरकार प्रतिवद्ध दावी गरेका छन् । [...]
जनकपुरधाम, २० कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ [...]
विराटनगर, २० कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । नगरपालिका कार्यालयले विहिवार सूचना जारी गर्दै नगरपालिकामा कार्यरत [...]
मधेश लाइभ । डाटा चोरीको आरोप लागेका १७ वटा खतरनाक एप्सलाई ‘गूगल प्ले स्टोर’बाट हटाइएको छ । गूगलले प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दै आफ्नो अफिसियल प्ले स्टोरबाट १७ वटा एप्सलर्य हटाएको [...]
जनकपुरधाम, २० कार्तिक । भारतीय टेलिभिजन रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका गोस्वामीसँगै अन्य दुई जनालाई बुधवारै [...]