कोरोना विरुद्धको खोप आजबाट सञ्चारकर्मीलाई लगाइने

जनकपुर । दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ । चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट शुरु गरिएको खोप अभियानको दोस्रो चरण तहत कूटनीतिक नियोगका कर्मचारी र सञ्चारकर्मीहरुलाई खोप लगाइनेछ ।

माघ १४ गतेदेखि २४ गतेसम्म भएको पहिलो चरणको खोप कार्यक्रममा एक लाख ८४ हजार ८ सय ५६ जनालाई लगाइसकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780