जनकपुरधाम, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ [...]

राजविराज, २९ मंसिर । संघीय सरकारसँग एक वर्षअघि भएको समझौता कार्यान्वय नभएको भन्दै उखु किसानहरुले थालेको आन्दोलनले प्रदेश सरकार पनि तातेको छ । सोमवार मधेश लाइभसँग कुरा गर्दै प्रदेश २ [...]

राजविराज, २९ मंसिर । २०६६ सालमै निर्माण सुरु भएर अलपत्र रहेको सप्तरीकोे छिन्नमस्ता गाउँपालिका–२ स्थित छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल निर्माण कार्य सुरु भएको छ । ११ वर्षदेखि [...]

राजविराज, २९ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य सोही पक्षका ४ जना घाइते भएका छन् । छपकी पोखरीमा [...]

जनकपुरधाम । विश्वभर कोरोनामुक्त हुनेको संख्या ५ करोड पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ५४ हजार ७९७ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ५ करोड ८ [...]

जनकपुरधाम, २८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा आइतवार ८३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४८ [...]

जनकपुरधाम, २८ मंसिर । रौतहटमा एक युवकलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको सितामडी थाना बरगैनिया मुसहर चोकका २१ वर्षीय नितेस कुमार पटेल रहेका छन् । प्रहरी [...]

लहान, २८ मंसिर । सिरहाको धनगदीमाई नगरपालिका–१४ गागनका स्थानीयहरुले ८ कठ्ठामा लगाएको गाँजा खेती फडानी गरिएको छ । ईलाका प्रहरी कार्यालय विष्णपुरकट्टीबाट खटिएको प्रहरी टोलीले सो गाँजा खेती फडानी गरेको [...]

राजविराज, २८ मंसिर । सप्तरीमा नेपाल–भारत सिमा क्षेत्रबाट पेट्रोलियम पदार्थसहित पक्राउ परेकाहरुको रिहाईको माग गर्दै स्थानीयहरुले आइतवार ईलाका प्रहरी कार्यालय छिन्नमस्ता घेराउ गरी प्रदर्शन थालेको छ । आइतवारै छिन्नमस्ता गाउँपालिकाका [...]

  राजविराज, २८ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित बेल्ही टोलका सय परिवारलाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब राजविराजद्वारा शनिबार जाडोबाट जोगिन ब्ल्याङ्केटसहित [...]

क्याटोगरी छान्‍नुहोस