राजविराज, १२ असोज । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व सांसद हरिप्रसाद रायको आइतवार राती उपचारको क्रममा मृत्यु भएको छ । पार्टी एकिकरण अघि राष्ट्रिय जनता पार्टीसँग आवद्ध नेता रायको [...]
जनकपुधाम । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित थप ९ वटा ह्याण्ड स्यानिटाइजर विक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको स्यानिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण [...]
जनकपुधाम । कोरोना भाइरसका कारण विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार ३८० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ वटा देशमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म ९ लाख [...]
राजविराज । सप्तरीमा तिरहु्त गाउँपालिकामा एक महिलाको हत्या भएको छ । वडा नम्वर २ मैनाकडेरीकी ५० वर्षीया दायमनदेवी यादवको हत्या भएको हो । घटनाबारे शनिवार दिउँसो प्रहरीलाई खबर गरेपछि घटना [...]
राजविराज । सप्तरीमा आईतवार थप ७ जना कोरोना संक्रमित थपिएका छन् । अग्निसाईरकृष्णा सवरण गाउँपालिकाका र हनुमाननगर कंकालिनी र राजविराज नगरपालिकाका ७ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ [...]
सुनसरी, ११ असोज । सुनसरीको बराहक्षेत्र वडा नम्वर १ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ । शनिवार राती २ [...]
जनकपुरधाम । प्रदेश २ को नीति तथा योजना आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आयोगले आर्थिक वर्ष २०७६/०७७ मा गरेको कार्यहरुको विवरण समेटेर ४२ [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट [...]
राजविराज, ११ असोज । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका उप– प्राध्यापक स्व. सुमन प्रसाद सिंहको आइतवार श्रद्धाञ्जली सभाको आयोजना गरियो । क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ कार्यरत उप–प्राध्यापक सिंहको शनिवार [...]
जनकपुरधाम, ११ असोज । संघ र प्रदेश सरकारको समन्वयमा धानको न्युनतम समर्थन मुल्य निर्धारण गर्दै सरकारले समेत खरिद गर्ने निर्णय गरिएको छ । सरकारले प्रति क्विन्टल मोटो धान २ हजार [...]