सप्तरीमा थप एक जनामा कोरोना पुष्टि

राजविराज । सप्तरीमा सोमवार एक जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । डाकनेश्वरी नगरपालिका वडा नम्वर ९ का ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसहित सप्तरीमा सप्तरीमा संक्रमितको संख्या ८०६ जना पुगेको कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस