त्रिविका स्नातक तह २०७७ को यस्तो छ परीक्षा तालिका

जनकपुरधाम, २१ पुस । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०७७ सालमा नियमित रुपमा हुने परीक्षा माघमा सञ्चालन गर्ने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार एक सूचना जारी गर्दै माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस