महाशिवरात्री पर्वले प्रदेशवासीलाई सत्यको बाटोमा हिड्न प्रेरित गरुन् : मुख्यमन्त्री राउत

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महाशिवरात्री पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिएका छन् ।

उनले मंगलबार शुभकामना जारी गर्दै महाशिवरात्री पर्वले प्रदेशवासीलाई सत्यको बाटोमा हिड्न प्रेरित गरुन भनि कामना समेत गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस