सोमवार सुनको मुल्य स्तिर[यसरी हुँदैछ कारोबार]

जनकपुरधाम । नेपालमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । सोमवार सुन तोलाको मुल्य ९९ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार पनि तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोही मुल्यमा सोमबार पनि कारोबार भइरहेको हो ।

यसैगरी तेजावी सुन ९९ हजार १ सय ६० रुपैयाँ र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780