सुनको मुल्य फेरी बढ्यो [विहिवार यसरी हुँदैछ कारोबार]

जनकपुरधाम । सुनको मुल्य फेरी बढेको छ । बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको जनाएको छ । यसअघि बुधबार भने मंगलबारको तुलनामा ६ हजार २ रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस