बीबीसी । भारतको कानपुरमा आइतबार राति तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।