जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७९।०८० को बजेट आज (बुधबार) सार्वजनिक गर्दैछ । संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले आज दिउँसो ४ बजे वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो ।
संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्ने प्रावधान छ । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको छ ।